नियम १७
लाइसेन्सको प्रतिलिपि दिने

यस नियमावली बमोजिम जारी गरिएको लाइसेन्स हराएमा वा दैवीप्रकोप परी मासिएमा वा पुरानो भई च्यातिएमा वा नवीकरण गर्ने ठाउँ समाप्त भई फेर्नु पर्ने भएमा लाइसेन्स दिने अधिकारीले एक सय रूपैयाँ दस्तुर लिई त्यस्तो लाइसेन्सको प्रतिलिपि दिन सक्नेछ ।